एमाले अध्यक्ष ओली भेट्न लामिछाने पुगे बालकोट

शेयर गरौ

काठमाडौँ, पुस २०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन् । आज (शुक्रबार) सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू