ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्मित भवनको उद्घाटन

Devghat Online

शेयर गरौ

चितवन, पुस २०

‍इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको उक्त भवनको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले उद्घाटन गरिन् ।


उक्त कार्यक्रममा ईच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दान बहादुर गुरूङ, चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्‍वर कार्की लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न निकायका व्यक्तित्वहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र