प्रहरी श्रीमती संघले देवघाटमा निशुल्क स्वास्थ्य शिविर गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ८

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार देवघाट गाउँपालिका–५ स्थित धर्मार्थ अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।

सो शिविरमा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दन्त, स्त्रीरोग, इसिजि, युएसजी, थेरापी तथा हाडजोर्नी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण हुने नेपाल प्रहरी श्रीमती संघले जनाएको छ । सो शिविरमा सहभागी भई लाभ लिनु हुन सम्पुर्ण देवघाटबासीहरुलाई संघले अनुरोध गरेको छ ।

यसैगरि सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघले देवघाटको बृद्धआश्रममा न्यानो कपडा र फलफुल समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर