स्थापना दिवसको अवसरमा प्रेस चौतारी तनहुँले बृद्धाश्रममा फलफुल वितरण गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दिउँसो व्यास नपा- ५, पाटन स्थित वृद्धाश्रममा फलफुल वितरण गर्ने  भएको छ।

प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार स्थापना दिवसको अवसरमा बृद्धाश्रममा फलफूल वितरण तथा शुभकामना कार्यक्रम एवं त्यसपश्चात प्रेस चौतारी तनहुँ शाखाको बैठक बसी प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा समेत गरिने भएको छ ।

प्रेस चौतारी तनहुँ शाखाले स्थापना गरेको उक्त पुरस्कार जिल्लामा क्रियाशिल पत्रकारलाई हरेक वर्ष प्रदान गरिन्छ । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती