ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटको भित्री सडक खण्डमा शुक्रबार ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

गाछेपानीबाट चिसापानीतर्फ जादै गरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीका २४ बर्षका सोम बहादुर परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

सो उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन