कामना सेवा विकास बैंकद्वारा महायज्ञमा टिसर्ट र टोपी बितरण

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
चितवन, २० फागुन ।
चितवनको शारदानगरमा हाल सञ्चालनमा रहेको श्री शिव महापुराण ज्ञान महायज्ञमा कामना सेवा विकास बैंक लिमिटेडले एक कार्यक्रमका बिच शनिबार स्वयमसेवक तथा व्यवस्थापकलाई टि–सर्ट र टोपी वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय शारदानगरका शाखा प्रमुख सरोज लामिछानेले श्री शिव महापुराण ज्ञान महायज्ञ मुल समारोह समितीका अध्यक्ष कमलनाथ पौडेललाई टि–सर्ट तथा टोपी हस्तान्तरण गरेका थिए । शाखा प्रमुख लामिछानेले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टि–सर्ट टोपी वितरण गरेको र आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा तथा सहकार्यमा यस्ता प्रकृतीका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।


उक्त कार्यक्रममा बैंकका कर्मचारी एवं स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा ए.टि.एम. वुथमा मार्फत अत्याधुनिक बैंकिंङ सुविधा प्रदान गर्दै आईरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म