देवघाटमा नुहाउने क्रममा डुबेर एक व्यक्ति वेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २८

देवघाटमा नुहाउने क्रममा सोमबार एक पुरष नदीमा डुबेर बेपत्ता भएका छन् ।

देवघाट गाउँपालिका-५ स्थित कालिगन्डकी र त्रिशूली नदीको संगम वेणीमा नुहाउने क्रममा नाम, थर र ठेगाना नखुलेका एक पुरुष नदीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनले लगाएको कुर्ता, कछाड, आस्कोट र चप्पल भने नदि किनारमा भेटिएको भन्दै प्रहरीले उनको खोजतलास भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले