कालिका माविका विद्यार्थी र अभिभावकले मनकामना अस्पतालमा २० प्रतिशत छुट पाउने

Devghat Online

शेयर गरौ

देवघाट, चैत ४

देवघाट–५ मा रहेको कालिका माविका विद्यार्थी र अभिभावकले चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा उपचार गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

विद्यालयका लेखा प्रमुख प्रशन्न ढकालका अनुसार उक्त अस्पतालको औषधी सेवा बाहेक अन्य स्वास्थ्य परिक्षण सम्बन्धी सबै सेवामा २० प्रतिशत छुट हुने छ ।

उपचार सेवाको छुटको कार्ड लिनकोलागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटो सहित विद्यालयमा सम्पर्क गर्नुहुन विद्यालयले सबै अविभावकमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय