बझाङमा मतगणना सुचारु

Devghat Online

शेयर गरौ

१६ वैशाख, धनगढी ।

बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा शनिबार  भएको उपनिर्वाचनमा प्रदेश सभा १ को मतगणना सुरु भएको छ ।

आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरी छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुचारु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता