नेकपा एमाले ऋषिङको अध्यक्षमा थापा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

नेकपा एमाले ऋषिङ गाउँ कमिटिको अध्यक्षमा हिरासिंह थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यिय गाउँ कमिटि सर्वसम्मत निर्वाचित भएको हो । गाउँ कमिटिको उपाध्यक्षमा भुवनबहादुर रानाभाट, सचिवमा गणेशकुमार श्रेष्ठ र उपसचिवहरुमा शिवबहादुर क्षेत्री र टोलमाया गुरुङ रहेका छन् ।

कार्यवहाक गाउँ कमिटि अध्यक्ष हिरासिंह थापाको अध्यक्षतामा भएको सो अधिवेशनको नेकपा एमालेका तनहुँका अध्यक्ष हरिराज कडेंलले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा जिल्ला अध्यक्ष कडेंल, नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका उपसभापती राजेन्द्रकृष्ण श्रेष्ठ, एमाले जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, नेपाली कााग्रेसका जिल्ला सदस्य भरतकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन गाउँ कमिटिका सचिव कविराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले