मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा। बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध मुद्दा लिएर अख्तियार टोली अहिले विशेष अदालत पुगेको छ ।

विशेष अदालत पुगेको अख्तियार टोलीले अहिले अर्यालविरुद्धको प्रमाण, आरोपपत्रलगायतका कागजपत्र जाँच गराउने काम गरिरहेको छ ।

टेरामक्स प्रकरणमा पनि अर्याललाई केही दिनमै मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

आरोपपत्रको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले