रेडक्रस देवघाटद्वारा १२ हजार ८ सय राहत संकलन

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाले प्राकृतिक प्रकोपका पीडितहरुको लागि गरेको राहत संकलनमा १२ हजार ८ सय रुपैयाँ संकलन भएको छ । उक्त रकम साउनको तेश्रो र चौंथो सोमबार संकलन भएको हो । रेडक्रसले देवघाटमा आएका भक्तजनहरुसँग राहत संकलन गरेको हो ।

देशका विभिन्न भागमा भएको प्राकृतिक प्रकोपका पीडितहरुको लागि राहत उपलब्ध गराउने उद्देश्यले राहत सकंलन गरिएको रेडक्रस देवघाट उपशाखाका कोषाध्यक्ष माधव उपाध्यायले जानकारी दिए । यस अघि पहिलो साताको सोमबार ३ हजार ८७० रुपैयाँ राहत संकलन भएको उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा