सुनचाँदी व्यवसायी संघ तनहुुुँको अध्यक्षमा गहतराज

Devghat Online

शेयर गरौ

दमौली, भदौ २

तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा हरि गहतराज चयन भएका छन् । संघको शनिबार दमौलीमा सम्पन्न आठौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले हरि गहतराजको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा पदम बहादुर सुनार चयन भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा लुद्रविर बिक, द्धितीय उपाध्यक्षमा भिमबहादुर बिश्वकर्मा, महासचिव पूर्णबहादुर बिक, सचिव हेमलाल विके, कोषाध्यक्षमा राजेन्द्र गौतम र सहकोषाध्यक्षमा बुद्धिबहादुर बिश्वकर्मा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शैलेस बिक, केशर बहादुर बराली, नेत्रबहादुर सुनार, समर बिक, ऋषिराम बिक, सुनिल अधिकारी र हरिश्चन्द्र बिक चयन भएका छन् । त्यसैगरी प्रवक्तामा दीपक सुनारलाई चयन गरिए छ । उक्त अधिवेशनको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहनकुमार बिकले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र