घुमौं बन्दिपुरः (तश्विरहरु)

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १

बन्दिपुर भ्रमणमा आएका मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं लगायतलाई बन्दिपुरमा स्वागत तथा बन्दिपुरको पर्यटन प्रवद्र्धनको लागि आयोजना गर्न लागिएको भिजिट बन्दिपुर–२०२५ सम्बन्धी जानकारी गराउँदै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा ।

 

तश्विरः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक