चेक अनादर मुद्धामा फरार रहेका एकजना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस १७

चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिबादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतबाट २०८० पुस ४ गतेको फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका जिल्ला लम्जुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ४ बस्ने सुरेश न्यौपाने बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फैसला पश्चात फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा ब्यास नगरपालिका वडा नम्बर ४ भोर्लेटार चोकमा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट तोकिएको दुई हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक