देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, पुस १९

विश्वजागरण महाअभियान ट्रष्टले देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार विहान देवघाट क्षेत्र विकास समितिको प्राङ्गणमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा ट्रष्टका पदाधिकारीहरुले उक्त एक लाख रुपैयाँको चेक प्रदान गरेका थिए ।

उक्त अवसरमा देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले