जागरण मिडिया सेन्टरको केन्द्रीय सचिबमा तनहुँका विक

Devghat Online

शेयर गरौ

दमौली, माघ १९

जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण विक मनोनित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सेन्टरको २५ औं साधारणसभाले तनहुँका क्रियाशील पत्रकार विकलाई सचिवमा मनोनीत गरेको हो ।

विके यसअघि सेन्टरको केन्द्रीय सदस्य थिए । विक गत माघ १२ गते बन्दिपुरमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ गन्डकी प्रदेशको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले