फोनिज चितवनको अध्यक्षमा गुरुङ निर्वाचित

Devghat Online

शेयर गरौ

चितवन, माघ २०

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् ।

शनिवार भरतपुरमा–११ स्थित आदिवासी जजनजाति महासंघको कार्यालयमा सम्पन्न फोनिजको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा बबिलाल तामाङ, सूचना गुरुङ, मुना लम्तरी मगर, देव कुमार थापा मगर, विनिता श्रेष्ठ, सविता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले