नेविसंघ तनहुँको पदस्थापन तथा प्रथम बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

नेपाल विद्यार्थी संघ तनहुँको पदस्थापना तथा प्रथम बैठक शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको कार्यालयमा समपन्न भएको छ ।

नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू क्रमशः श्यामकुमार मौराती र चुनामणी खनाल, महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण