क्रियाशिल पत्रकार महिला चितवनको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

चितवन, फागुन २८

क्रियाशील पत्रकार महिला चितवनको अध्यक्ष पदमा सरिता पौडेल चयन भएकी छिन् । क्रियाशिल पत्रकार महिला चितवनको बुधबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा संगिता आचार्य, सचिवमा शोभा पुडासैनी, कोषाध्यक्ष प्रतिमा तामाङ र सहसचिव सविता अधिकारी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा सुजिता हमाल, सबिना लामिछाने, निशा श्रेष्ठ, निरुता विके, भाग्यश्वरी गायक र लक्ष्मी ढकाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक