मुस्लिम इत्तेहाद संगठनको सचिव, केन्द्रीय लेखा आयोग अध्यक्ष र दुई केन्द्रीय सदस्यमा तनहुँका नेता

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

नेपाल मुस्लिम इत्तेहाद संगठनको विभिन्न केन्द्रीय पदमा तनहुँका चार नेता निर्वाचित भएका छन् ।

नेपालगन्जमा सम्पन्न संगठनको सातौं राष्ट्रिय महाधिवेशनबाट संगठनको केन्द्रीय सचिवमा सुलेमान मियाँ, केन्द्रीय लेखा आयोगको अध्यक्षमा नुर महम्मद मियाँ तथा केन्द्रीय सदस्यहरुमा रफिक मियाँ र मुन्नी खातुन निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य