चितुवाको आक्रमणबाट बन्दीपुरमा ६ बर्षीय बालकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुरमा ६ बर्षीय बालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङका ६ बर्षीय छोरा उत्सव गुरुङको सोमबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उत्सव आँगनमा खेलीरहेको समयमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट गम्भिर घाइते भएका बालक उत्सवलाई उपचारको लागि बन्दीपुर अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको