भानु–५ का महिलालाई बाख्रा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

भानु नगरपालिका–५ का महिलालाई बाख्रा वितरण गरिएको छ । नगरपालिकाको सामाजिक विकास शाखा तथा लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत महिला सशक्तिकरण र आयआर्जन वृद्धिको उद्देश्यले महिलाहरूलाई १५ वटा बाख्रा वितरण गरिएको हो ।

उक्त बाख्रा वितरण कार्यक्रममा भानु नपा वडा न ५ का अध्यक्ष नहकुल अधिकारीले कार्यक्रम महिलाहरूको आर्थिक अवस्था सुधार गर्न, पशुपालन व्यवसायमा प्रेरित गर्न तथा पोषण सुरक्षामा योगदान पु¥याउने उद्देश्यले सञ्चालन गरिएको बारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ