भुमी आयोगका अमिन सम्पर्क बिहिन

Devghat Online

शेयर गरौ

तनहुँ । असार ४

भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय तनहुँ अन्तर्गत शुक्लागन्डकी नगरपालिकामा खटिएका अमिन ताराप्रकाश खड्का मंगलबारदेखी सम्पर्क बिहिन भएका छन् ।

भूमि समस्या समाधान आयोग ताहाचलले करार सम्झौता गरी अव्यवस्थित बसोबासी तथा भूमीहिनको समस्या समाधान सम्बन्धी कार्यमा सहयोग गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकामा खटिएका अमिन खड्का मंगलबार दिउसो १ः३० बजे देखी सम्पर्कमा नआएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ