तनहुँका ४ परिक्षार्थीले ल्याए ४ जिपिए

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

राष्ट्रिय परीक्षा बोर्डद्वारा सन्चालित २०८१ को एसइई परिक्षामा तनहुँका ४ जना परिक्षार्थीले ४ जिपिए ल्याएका छन् ।

आबुँखैरेनीको रामशाह माविका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिता थापाले ४ जिपिए ल्याएका छन् ।

यसैगरि बन्दीपुर गाउँपालिका-१ को पवित्रा माविकी छात्रा आयुषा श्रेष्ठ तथा व्यास नपा-५ स्थित शान्तिवर्ष अंग्रेजी माविकी स्नेहा गिरीले ४ जिपिए ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको