एसइई नतिजा: देवघाटधामका गुरुकुलकाे नतिजा उत्कृष्ट

Devghat Online

शेयर गरौ

देवघाट । असार १४

राष्ट्रिय परीक्षा बोर्डद्वारा सन्चालित एसइई परिक्षामा तनहुँको देवघाटमा सन्चालित तीन वटा गुरुकुलकाे नतिजा उत्कृष्ट आएको छ ।

महेश संस्कृत गुरूकुल देवघाटधाम तनुहुँका शतप्रतिशत परिक्षार्थी सबैले अतिविशिष्ट श्रेणी (A+) मा उत्तीर्ण गरेका छन्।

त्यस्तै परमानन्द संस्कृत गुरुकुलका २२ मध्ये सबै विद्यार्थी अतिविशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।

त्यसैगरी बेदबेदाङ्ग संस्कृत विद्यापिठका १५ जना विद्यार्थीमध्ये सर्वोत्कृष्ट र उत्कृष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले