शुक्लागन्डकी नपाका विभिन्न योजनामा सहयोग गर्न मन्त्री न्यौपाने समक्ष अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २२

शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाका विभिन्न योजनामा सहयोग गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष अनुरोध गरेका छन् ।

शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले विहिबार मन्त्रालयमा भेट गरि मन्त्री न्यौपाने समक्ष शुक्लागन्डकी नगरपालिकाका विभिन्न योजनामा बजेट उपलब्ध गर्न सहयोग गरेका छन् ।

उक्त अवसरमा मन्त्री न्यौपानेले शुक्लागन्डकी नगरपालिकाका योजनाहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले