सौचालयमा लडेर फुटबल रेफ्री रानाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १३

व्यास नगरपालिका वडा नम्बर २ निवासी फुटबल रेफ्री ३१ बर्षिय विजय रानाको घरको सौचालयमा लडेर विहिबार मृत्यु भएको छ । सौचालयमा लडेका रानालाई परिवारका सदस्यले सौचालयको ढोका फुटाली उपचारका लागि प्रदेश अस्पताल दमौली लगेका थिए । अस्पताल पुगेपनि चिकित्सकले रानालाई मृत घोषणा गरेका थिए ।

राना लामो समयदेखि स्थानीय फुटबल प्रतियोगितामा रेफ्रीका रूपमा सक्रिय थिए । रानाको निधनले तनहुँको खेलकुद क्षेत्रका साथै एउटा असल व्यक्ति गुमाएको रानाका सहपाठीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि