पन्थको सक्रियतामा पसले आविका विद्यार्थीलाई स्वेटर वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १६

व्यास नपा १४ छाब्दी निवासी युवा अभियन्ता अविनास पन्थको सक्रियतामा म्याग्दे गाउँपालिका–३ स्थित पसले आधारभुत विद्यालयका २० जना विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरिएको छ ।

गत तिहारमा देउसी भैलोबाट संकलित रकमबाट खरिद गरि पन्थले मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका हुन् ।

युवा अभियन्ताको पहिचान बनाएका पन्थले देउसी–भैलोबाट संकलित रकम तथा मनकारी व्यक्तिहरुले प्रदान गरेको रकम मार्फत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । पन्थले यस अघि पनि विभिन्न विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ