माओवादी केन्द्रका गन्डकी प्रदेश सदस्य गुरुङले पार्टी परित्याग गरे

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १६

साविक नेकपा माओवादी केन्द्र गन्डकी प्रदेश कमिटिका सदस्य मनराज गुरुङले उक्त पार्टी परित्याग गरेका छन् ।

शुक्लागन्डकी नपा–१२ घर भएका युवा नेता गुरुङले मंगलबार नेकपा माओवादी केन्द्र गन्डकी प्रदेश कमिटिकी अध्यक्ष गायत्री गुरुङलाई सम्बोधन गरि उक्त पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको जानकारी गराएका छन् ।

गुरुङ यस अघि शुक्लागन्डकी नपा वडा नम्बर १२ का वडा अध्यक्ष तथा माओवादी केन्द्रको शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष समेत थिए । माओवादी केन्द्रको नेकपा एकिकृत समाजबादी लगायत पार्टीहरुसँगको एकतापछि गुरुङ असन्तुष्ट रहेका थिए । उनले आफ्नो असन्तुष्टि समय समयमा सामाजिक सन्जाल मार्फत व्यक्त गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले