तनहुँमा २ लाख ५४ हजार ३९७ मतदाता

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २०

तनहुँमा २ लाख ५४ हजार ३९७ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजानिक गरेको तथ्यांक अनुसार तनहुँका दुबै निर्वाचन क्षेत्रमा उक्त संख्यामा मतदाता रहेका छन् ।

निर्वाचन आयोगका अनुसार पुरुष मतदाता १ लाख २३ हजार ४९१ र महिला मतदाता १ लाख ३० हजार ९०६ रहेका छन् । क्षेत्र नम्बर १ मा पुरुष मतदाता ६१ हजार ७७८ र महिला मतदाता ६५ हजार १०४ रहेका छन् । क्षेत्र नम्बर २ मा ६१ हजार ७१३ र महिला मतदाता ६५ हजार ८०२ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर १ मा ६९ मतदान केन्द्र र १५३ मतदान स्थल रहेका छन् भने क्षेत्र नम्बर २ मा ७५ मतदान केन्द्र र १५६ मतदान स्थल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल