देवघाटले तयार गर्यो स्थानीय पाठ्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २६

देवघाट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । देवघाटले आधारभुत तह कक्षा १–५ र कक्षा ६–८ को स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

उक्त स्थानीय पाठ्यक्रमको शनिबार गाउँपालिकाका सामुदायिक विद्यालयका प्रअहरुको उपस्थितीमा विमोचन गरियो । उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय पाठ्यक्रमले देवघाटको महत्व र गरिमालाई दर्शाउने बताए ।

गाउँपालिका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङ, शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने लगायत सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले