भानु महिला बहुउद्देश्यिय सहकारी संस्थाद्वारा २ लाख ५५५ रुपैयाँ सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १६

भानु नपा–२ स्थित भानु महिला बहुउद्देश्यिय सहकारी संस्थाले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा २ लाख ५५५ रुपैयाँ जम्मा गरेको छ ।

बाढी पीडितहरुलाई राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका शेयर सदस्यहरुबाट संकलित रकम सहयोग गरेको सहकारीकी अध्यक्ष खिममाया गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ