मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा !

Devghat Online

शेयर गरौ

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो ।

उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएको थियो । पिडुचोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् ।

मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।

मेस्सी विना पहिलो खेलमा बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएको थियो । लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताईएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल बेटिससँग घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय