भाईरल कमला घिमिरेको पहिलो “चिया छानेको”  ! [भिडियो]

Devghat Online

शेयर गरौ

सानै उमेरमा दोहोरी गाएर चर्चामा आएकी  कमला घिमिरेले आवाज दिएको पहिलो गीत पहिलो गीत “चिया छानेको” बजारमा आएको छ।

कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.ले युटुबमा सुार्वजनिक गरेको हो ।गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन्।चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुले नृत्य समेत गरेका छन।शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन।

 

हेर्नुहोस गित भिडियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल