एक सीधासाधा जिवनमा करीना कपुर !!!

Devghat Online

शेयर गरौ

बलीउडकी नायीका करीना कपुरले आफ्नो फ्यानहरुको लागी छिट्टै एक धमाकेदा फिल्म ल्याएर आउने तयारीमा छिन् । जुन फिल्ममा करीना नायक आमीर खानको साथमा मुख्य भुमिकामा देखिने छिन् । ‘लाल सिंह चढ्ढा फिल्म’को सुटिंग पछिल्लो समय भारतको चण्डीगणमा भईरहेको छ ।

पछिल्लो दिन सुटिंगमा ब्यस्त रहेकी करीनाको फोटो सामाजीक सञ्जालमा छाईरहेको छ । जस्मा उनलाई एक सीधासाधा जिवनमा देखीएको छ । उक्त तस्विर सो फिल्मको रहेको छ । उक्त तस्विरमा करीना बिना मेकअप हल्का रंगको गुवाली कुर्ता र सेतो सुर्वालमा देखिएकी छिन् ।

फिल्म थ्री ईडीयट् र तलाश फिल्म पछि आमीर र करीना फेरी एकसाथ काम गर्न गईरहेका छन् । फिल्म लाल सिंह चढ्ढा अद्वैत चन्दनले निर्देशन गरेका हुन् । भने फिल्म आमीर खानको प्रोडक्सनमा बनाउने छन् । बताईए अनुसार फिल्म लाल सिंह चढ्ढा १९९४मा आएको फिल्म फरेस्ट गंपको हिन्दी रीमीक हो । यस फिल्म आगामी वर्षको क्रिसमस तिर रिलीज गर्ने तयारी गरेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको