कालिका माविको ४१ औँ वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट

देवघाट वडा नं.५ मा रहेको कालिका माध्यमिकविद्यालयले ४१ औँ वार्षिकोत्सव नेपाल सरकारका युवा तथाखेलकुद मन्त्री जगत विश्वकर्माप्रमुख अतिथ्यतामा भव्यताकासाथ शुक्रबार मनाएको छ ।देशमा राजनीतिक परिवर्तन पछि अव आर्थिक क्रान्ती र शैक्षिकक्रान्ती नै मुख्य कुरा भएको भन्दै उहाँले गुणस्तरीय रप्राविधिक शिक्षा संगै मार्फत य युवाहरुलाई गाउँमा नै स्वरोजगजार बनाई गाउँ गाउँबाटआर्थिक क्रान्तीको नेतृत्व गरिनुपर्ने बताए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले शिक्षाको विकासको लागि तिन वटै तहका सरकार विच समन्वय र हातेमालो आवश्यक भएको बताएका थिए । वार्षिकोत्सवकै अवसरमा  िविद्यालयको चारकोठे भवनको उद्घाटन युवा तथा
खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए ।कार्यक्रममा विद्यालयका प्रअ माधवप्रसाद उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदनप्रस्तुत गरेका थिए भने मन्त्रीविश्वकर्माले विद्यालयका उत्क ृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेकाथिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा