कोभिड—१९ : देवघाटमा विदेशबाट आएका सबै नागरिकको स्वास्थ्य साामान्य

Devghat Online

शेयर गरौ

 

२७ चैत्र, देवघाट

कोरोना भाइरस (कोभिड(१९) फैलिएका देशहरुबाट तनहूँमा आउने ७१४ जना मध्ये देवघाटका सबै नागरिकको स्वास्थ्य साामान्य रहेको छ ।

देवघाट गाउँपालिकाले सुचना सार्वजनिक गदै गाउँपालिकाका ५ वटै वडाहरुबाट पुरुष २६ र महिला ४ गरी ३० जना गाउँ पर्किएका नागरिकहरुको स्वास्थ्य परिक्षण गराउँदा उनीहरुको अवस्था सामान्य रहेको जानकारी गराएको हो उनिहरु सेल्फ क्वारेन्टाइन÷ क्वारेन्टाइनमा समेत रहेका छन् । गाउँपालिकामा यस महामारी फैलन नदिनको लागि धेरैनै सर्तकता अपनाइएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीको भनाई रहेको छ । उनले अझै त्रास यथावत रहेकाले सम्पुर्ण नागरिकहरु घरमैे बसेर सजक र सतर्क रहन आग्रह समेत गरेका छन् ।

यस्तै सरकारले २०७७ वैशाख ३ गतेसम्मलाई लागु हुने गरी तेश्रो चरणको लकडाउन समेत घोषणा गरी आम नागरिकलाई सचेत रहि घरमै बस्न आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले