देवघाटमा एक जना क्वारेन्टाईनमा

Devghat Online

शेयर गरौ

२८ चैत्र, देवघाट


देवघाट गाउँपालिकामा बिदेशबाट आउने एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट तिन दिन लगाएर हिडेर घर आएका एक पुरुषलाई विहिबारबाट धर्मार्थ अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
देवघाटमा चैत १ गते यता २९ जना व्यक्तिहरु बिदेशबाट घर आएका थिए । तर उनीहरु सबै घरमै क्वारेन्टाईनमा बस्दै आएका छन् । पछिल्लो समय घर आएकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने जिल्ला विपद् व्यवस्थापनको समितिको निर्णय पछि देवघाटका ति युवालाई पनि क्वारेन्टाईनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । उनी अव १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक