देवघाटको विकासकोलागि बजेटको व्यवस्था गरिने

Devghat Online

शेयर गरौ

१५ जेठ, देवघाट
सरकारले आगामी आर्थिक वर्षमा देवघाटको विकासकोलागि बजेटको विनियोजन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजानिक गर्दै धार्मिक पर्यटकीय क्षेत्र देवघाटको विकासकोलागि बजेट बिनियोजन गर्ने जनाएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा नारयणी नदीको त्रिवेणीदेखी नारयणगढ, देवघाटहुँदै दासढुङ्गासम्म जलयातयात सुरु गर्ने समेत भएको छ । सो जलमार्गलाई मदन–आश्रित जलमार्ग नामाकरण समेत गरेको ।

त्यस्तै कालीगन्डकी नदीको देवघाटदेखी राम्दीसम्म जलयातयात सन्चालनकोलागि सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्थापन गरिएको छ । बजेटमा देवघाटलाई विशेष महत्व दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले