रास्वपाका उम्मेदबार वाग्ले भन्छन्–गोविन्द भट्टराईलाई राष्ट्रिय सभामा लैजान सकिन्छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली,चैत २२

तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईलाई राष्ट्रिय सभाको सांसद बनाउन सकिने बताएका छन् ।

भानु नगरपालिकामा मतदातासँग भेटघाटको क्रममा वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा लैजाने बारेमा आफुले ग्यारेन्टि लिने बताए ।

‘उहाँ (भट्टराई) दुःख गरेको मान्छे हो, उहाँलाई राष्ट्रिय सभामा लैजान सकिन्छ’ वाग्लेले भने ‘त्यसको लागि म पनि पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले