बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हमाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

बन्दिपुर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा नवेशराज हमालले आइतबार देखि कार्यभार समाहेका छन् । मनाङको चामे गाउँपालिकाबाट सरुवा भई आएका हमाललाइ गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, बरिष्ठ अधिकृत सुनिल पाण्डे लगायतका बिभिन्न शाखागत कर्मचारीहरुले सोमबार स्वागत गरे ।

यसअघिका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा चामे गाउँपालिका मनाङमा सरुवा भएर गएका छन् । स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले आफुहरु दु्रत गतिमा काम गरिरहेकाले यस कार्यमा सहयोगी भूमिका खेलिदिन आग्रह गरे ।

कानूनका कारण अधिकाँश काम गर्न समस्या भएको वताउँदै मिल्ने सम्मका कामहरु गरेर गाउँपालिका थप उचाईमा पु¥याउन अध्यक्ष थापाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल