गोविन्द भट्टराईका चुनावी कमान्डर भण्डारीको वडामा घन्टीलाई दोब्बर मत

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा उपनिर्वाचनका कमान्डर शंकर भण्डारीको वडा भानु नपा–९ मा रास्वपाका उम्मेदबार स्वर्णिम वाग्लेले काँग्रेस उम्मेदबार भन्दा दोब्बर मत पाएका छन् ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले ४५६ मत मात्रै पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले ८१४ मत पाए । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ३८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।