तनहुँमा स्वर्णिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुरको मात्रै गन्न बाँकी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

तनहुँ १ का रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १५ हजार ९५८ मत ल्याएर लिड गरिरहेका छन्।

उनलाई कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ६ हजार ८३८ रहेको छ।
यस्तै, एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएर तेस्रो स्थानमा छन्।

अब भाानु नगरपालिकाको २ वटा वडा र बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको मात्रै मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती