शैक्षिक सुधार र गुणस्तरीय शिक्षाकालागि शिक्षकहरुको कार्य विभाजन

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ६ स्थित कन्यादेवी माविमा विद्यालय एवं शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाकालागि सम्पुर्ण शिक्षकहरुलाई जिम्मेबारी प्रदान गरिएको छ ।

विद्यालय प्रशासनले सम्पुर्ण शिक्षकहरुलाई जिम्मेबारी प्रदान गरि कार्यविभाजनन समेत गरेको विद्यालयका प्रअ सुर्यमान गुरुङले बताए ।

यसले सबै शिक्षकहरुलाई जिम्मेबारी बोध हुने र विद्यालय सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको प्रअ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहिद पत्नी इन्दिरा खनालद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

तनहुँ । असोज २० नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा