लम्पी स्किन नियन्त्रणको माग गर्दै रास्वपाले संसदमा दर्ता ग¥यो सार्वजनिक महत्त्वको प्रस्ताव

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन १६

लम्पी स्किन नियन्त्रणको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ ।

रोगबाट २८ हजारभन्दा बढी पशुचौपाया मरेको र सरकार उदासीन बनेको भन्दै पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो ।

रास्वपाले लम्पी स्किनबाट अहिलेसम्म के कति क्षति भएको र निवारणका लागि सरकारले कस्तो पहल लिइरहेको छ भनेर यथार्थ जानकारीको माग समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण