भिमादमा बेवारिसे ग्रिनेट भेटियो

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

भिमाद नगरपालिका–६ मा वेवारिसे अवस्थामा हाते ग्रिनेट फेला परेको छ । वडा नम्बर ६ स्थित दामोदर सिग्देलको घरमा रहेको बुढाकोट एग्रो फार्मको जगमा माटाले खाल्डो पुरेको ठाउँमा खन्ने क्रममा शुक्रबार विहान उक्त प्लाष्टिकले बेरेर राखेको अबस्थामा हाते ग्रिनेट फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले बताए ।

उक्त ठाउँमा पहिले केरा घारी रहेको सिग्देलले बताए । उक्त ग्रिनेट द्वन्द्वकालमा राखेको हुन सक्ने एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र