चेपाङ विद्यार्थीलाई सहयोग

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, भदौ १०

आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण चेपाङ जातिका सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने भएको छ ।

गाउापालिकाको पारित नीति तथा कार्यक्रम अनुसार वडा नम्बर ५ निवासी हाल रामशाह माविमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी अमृत चेपाङको विद्यालय शुल्क, गास, आवास लगायतका सम्पूर्ण खर्चको गाउँपालिकाले व्यवस्थापन गरेको छ ।

लोपोन्मुख चेपाङ समुदायका बालबालिका तथा युवा युवतीलाई विद्यालय आउने वातावरण बनाउन गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता