बन्दिपुरका गुरुङको अमेरिकामा सवारी दुर्घटनामा मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, भदौ १४

बन्दिपुर गाउँपालिका–६ काफलस्वाँराका ३५ बर्षिय मुक्ति गुरुङको अमेरिकाको टेक्सासमा सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार राति टेक्सासमा भएको सवारी दुर्घटनामा परि गुरुङको मृत्यु भएको हो ।

नेपाली काँग्रेस तनहुँका पुर्व जिल्ला सदस्य तथा बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का पुर्ब वडा अध्यक्ष सन्त बहादुर गुरुङका छोरा मुक्ती लामो समय कोरिया बसाई पश्चात डिभि परेर अमेरिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको