सिद्धगुफा भित्र गाउँकार्यपालिकाको बैठक

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ९

बन्दिपुर गाउँ कार्यपालिकाको तेश्रो बैठक वडा नम्बर ४ स्थित पर्यटकीय स्थल सिद्धगुफा भित्र मंगलबार सम्पन्न भएको छ ।

एसियाकै सबैभन्दा ठुलो दावी गरिएको सिद्धगुफाको पर्यटकीय प्रबद्र्धन गर्ने उद्देश्यले गुफा भित्र कार्यपालिकाको बैठक आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

उक्त बैठकले आगामी माघ ११ गते सिद्धगुफा महोत्सव सन्चालन गर्ने लगायतका अन्य महत्वपुर्ण निर्णयहरु गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता